त्रि वि सेवा आयोगको सिफारिसमा लेखा अधिकृत पदमा स्थायी नियुक्ति पाई यस क्याम्पसमा पदस्थापन हुनु भएकी श्री नबिना शर्मालाई हार्दिक स्वागत् गर्दै मिति २०८३।०७।१० देखि यस क्याम्पसको लेखा प्रमुखको जिम्मेवारी सहितको पदभार ग्रहण कार्यक्रममा क्याम्पस प्रमुख डा.अरूण कुमार क्षत्रीज्यूले शुभकामना सहित पदासन गराउनुभयो।





